Showing posts with label mt 8848 lyrics. Show all posts
Showing posts with label mt 8848 lyrics. Show all posts

Saturday, January 26, 2013

Chiuri Phool Siurera - Mt 8848 lyrics



चिउरी फुल सिउरेको फ़ेत्त्न लाई जुरेको - Mt 8848 (Chiuri Phool Siureko)

चिउरी फुल सिउरेको फ़ेत्त्न लाई जुरेको
कहा होला घर तिम्रो 
तनकी जाला त्यो रातो गाला कसरी बिर्सु म 
जिन्दगी एक चोटी आउदैन दुई चोटी
सम्झेर नाइ नभन 
{चौबंदी चोली र मोहनी  बोलीमा} 2
नौगेडीमा  सजियेकी पहाडकी परी  तिमी 
भाग्ये भये तिम्रोमा नै आर्पिन्न कैले पछी 
मिले चाल यो आउनदो  साल लैजान्छु डोली मा 
जिन्दगी एक चोटी आउदैन दुई चोटी
सम्झेर नाइ नभन
घरजम गर्नै पर्ने साथी रोज्नइ  पर्ने 
नदेखे मा को हो को हो देखे माया मोहो 
अब एउटइ  धोको मेरो तिमीलाई लाने नै हो 
चिउरी फुल सिउरेको फ़ेत्त्न लाई जुरेको 
कहा होला घर तिम्रो 
तनकी जाला त्यो रातो गाला कसरी बिर्सु म 
जिन्दगी एक चोटी आउदैन दुई चोटी
सम्झेर नाइ नभन 
सम्झेर नाइ नभन 
सम्झेर नाइ नभन 
सम्झेर नाइ नभन  
सम्झेर नाइ नभन